ad ad

खेल


आरिफ शेखको अर्धशतक, विशाल लक्ष्य पछ्याउँदै नेपाल

आरिफ शेखको अर्धशतक, विशाल लक्ष्य पछ्याउँदै नेपाल

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १६:५७, काठमाडौँ

नेपालका लागि आरिफ शेखले पनि अर्धशतक बनाएका छन्।

यसअघि कुशल भुर्तेल र भीम सार्कीले अर्धशतकसहित ६७ रन बनाएर आउट भएका थिए। 

यूएईविरुद्ध अर्धशतक बनाएका आरिफ शेख अहिले ६० बलमा ५१ रन बनाएर खेलिरहेका छन्। 

आरिफले ६० कलमा ५१ रन बनाएर क्रिजमा छन्। गुल्सन झा २१ रन बनाएर आरिफलाई साथ दिइरहेका छन्।

कुशलले ३५ बलमा ५० रन र भीमले ७६ बलमा ६७ रन बनाएर आउट भएका थिए।

३९ औं ओभरको खेल चलिरहँदा ५ विकेटको क्षतिमा नेपालले २२५ रन बनाएको छ। अब जितका लागि नेपाललाई ११ ओभरमा ८६ रन आवश्यक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .