पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन्।
तेस्रो नम्बरका ब्याटिङ गर्न आएका पाकिस्तानका कप्तान बाबरले ७२ बलमा ४ चौका मद्धतमा अर्धशतक पूरा गरे।
बाबरले २९ औं ओभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्।
पाकिस्तानले २८.२ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै १२८ रन बनाएर खेलिरहेको छ।
84
Shares
प्रतिक्रिया