ad ad

खेल


एसियनको उद्घाटनमा उसुकी निमा र तेक्वान्दोका वीरबहादुरले नेपालको झन्डा बोक्ने

एसियनको उद्घाटनमा उसुकी निमा र तेक्वान्दोका वीरबहादुरले नेपालको झन्डा बोक्ने

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १९:४३, काठमाडौँ

शनिबारदेखि चीनको हाङझाओमा सुरु हुने १९ औँ एसियन खेलकुदमा उसुकी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने भएका छन्।

उसुकी निमा १२ औँ र १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता हुन्। 

उता महरा पनि १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता हुन्। एसियन खेलकुदको उद्घाटन शनिबारभए पनि खेलहरु भने असोज २ बाटै सुरु भइसकेका छन्। 

एसियन खेलकुदको उद्घाटनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .