विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले छैटौँ विकेट गुमाएको छ। ४२औँ ओभरको तेस्रो बलमा केएल राहुललाई मिचेल स्टार्कले विकेट किपरको हातबाट क्याचआउट गराएका हुन्।
१०७ बल खेलेका राहुलले एक चौकाको मद्दतमा ६६ रन बनाए।
यसअघि पाँचौं विकेटका रूपमा रविन्द्र जडेजा मात्रै ९ रन जोडेर पेबेलियन फर्किएका थिए। भारतले ४२ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २०७ रन बनाएको छ।
54
Shares
प्रतिक्रिया