एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
यूएईको आएसीसी एकेडेमी ओभल-२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
पछिल्लो खेलमा अपराजित रहेको नेपाल आजको खेलमा पाकिस्तानविरुद्ध जित निकाल्न चाहन्छ।
नेपालका सुरुवाती ११
देव खनाल, (कप्तान), अर्जुन कुमाल, तिलक राज भण्डारी, आकाश त्रिपाठी, विपिन रावल (विकेट किपर), दिपेश कडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा र उत्तम रञ्जु थापा मगर।
39
Shares
प्रतिक्रिया