टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ।
करण केसीले ओभरको चौथो बलमा माइकल लेभिटलाई ४ रन बनाउँदै आउट गराए।
अर्का ओपनर म्याक्स ओ डाउड शून्य रनमा नटआउट छन्। क्रिजमा सेब्रट इंगेलब्रेट आएका छन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।
225
Shares
प्रतिक्रिया