विश्वकप फुटबलमा बेल्सविरुद्ध अमेरिकाले अग्रता लिएको छ।
कतारको दोहास्थित अल थुमामा स्टेडियममा भएको समूह बी को दोस्रो खेलमा
खेलको ३६ औँ मिनेटमा अमेरिकाका स्ट्राइकर वेथले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका हुन्।
६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स पहिलो हापमा पछि परेको छ।
यसअघि समूह बी को पहिलो खेलमा इंल्या०डले इरानलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो।
21
Shares
प्रतिक्रिया