विश्वकप फुटबलमा बेल्सले अमेरिकालाई एक गोल फर्काएको छ ।
कतारको दोहास्थित अल थुमामा स्टेडियममा भएको समूह बी को दोस्रो खेलमा बेल्सले एक गोल गरेको हो। पहिलो हाफमा अमेरिकाले एक गोल गरेको थियो।
यसअघि समूह बी को पहिलो खेलमा इङल्याण्डले इरानलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतिक्रिया