विश्वकप फुटबलमा समूह डीका डेनमार्क र ट्युनिसियाबीचको खेल सुरु भएको छ। कतारको अल रयानस्थित एजुकेसन सिटी स्टेडियममा ६ः४५ बाट खेल सुरु भएको हो।
पहिलो खेल जित्दै दुवै टोली विश्वकपको अन्तिम १६का लागि बलियो अवस्थामा रहन चाहन्छन्। यहि समूहमा साविक विजेता फ्रान्स पनि भएकाले आजको खेल जित्ने टोलीको अघिल्लो चरणको संभावना बलियो हुनेछ।
यहि समूहका फ्रान्स र अष्टे«लिया राति पौने १ बजे भिड्ने छन्।
27
Shares
प्रतिक्रिया