कतार विश्वकप अन्तर्गत कोस्टारिका विरुद्ध स्पेनले सुरुवाती अग्रता बनाएको छ। अल थुमामा रगंशालामा जारी खेलको ११ औँ मिनेटमा दानी ओल्मोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन्। प्रकाशित: मंसिर ७, २०७९ बुधबार २१:५९ 54 Shares
प्रतिक्रिया