पाँचपटकको विश्व विजेता ब्राजिल र सर्वियाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
लुसैल स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
खेलमा ब्राजिलले गोल गर्ने सुन्दर मौका पाएपनि सर्वियाको डिफेन्स लाइन तोड्न सकेन। खेलमा ५८ प्रतिशत बल पोजिसन बनाएको ब्राजिलले पहिलो हाफमा गोल निकाल्न सकेन।
285
Shares
प्रतिक्रिया