फरवर्ड रिर्चाडलिसनको गोलमा ब्राजिलले कतार विश्वकपमा सर्वियाविरुद्ध १–० ले अग्रता बनाएको छ।
खेलको ६२ औँ मिनेटमा रिर्चाडलिसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे खेलमा दोस्रो हाफमा ब्राजिलले गोल गर्दै अग्रता बनाएको हो।
प्रतिक्रिया