कतार विश्वकपमा सर्वियाविरुद्ध ब्राजिलले २–० ले अग्रता बनाएको छ।
फरवर्ड रिर्चाडलिसनको गोलमा ब्राजिलले कतार विश्वकपमा सर्वियाविरुद्ध २–० ले अग्रता बनाएको छ।
खेलको ७३ औँ मिनेटमा रिर्चाडलिसनले दोस्रो गोल गरेका हुन्।
यसअघि उनले ६२ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
प्रतिक्रिया