केलियन एमबाप्पेको गोलमा फ्रान्सले अग्रता लिएको छ। एम्बाप्पेले खेलको ६१ औं मिनेटमा गोल गर्दै साविक विजेतालाई डेनमार्कविरुद्ध अग्रता दिलाएका हुन्। प्रकाशित: मंसिर १०, २०७९ शनिबार २३:५ 312 Shares
प्रतिक्रिया