फ्रान्सले डेनमार्कविरुद्ध फेरि अग्रता लिएको छ। विश्वकपमा दोस्रो चरणको खेलमा फ्रान्सले केलियम एमबाप्पेको गोलमा पुनः २–१ को अग्रता बनाएको हो। यसअघि फ्रान्सविरुद्ध डेनमार्कले बराबरी गोल फर्काएको छ।
६१ औं मिनेटमा फ्रान्सले अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका थिए। त्यसअघि ६१ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा फ्रान्सले अग्रता लिएको थियो।
480
Shares
प्रतिक्रिया