कोस्टारिकाले जापानविरुद्ध अग्रता लिएको छ। खेलको ८१ औं मिनेटमा कोस्टारिकाका किसर फुलरले गोल गर्दैै अग्रता दिलाएका हुन्। यसअघि पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित हुँदा जापानले जर्मनीलाई पराजित गरेको थियो। प्रकाशित: मंसिर ११, २०७९ आइतबार १७:२५ 6 Shares
प्रतिक्रिया