विश्वकप फुटबलको जारी खेलमा स्पेनविरुद्ध पछि परेको जर्मनीले बराबरी गोल फर्काएको छ। खेलको ८३ औं मिनेटमा निकलस फ्युलक्रगले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका हुन्।
त्यसअघि अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले ६२ औं मिनेटमा स्पेनलाई अग्रता दिलाएका थिए।
45
Shares
प्रतिक्रिया