फिफा विश्वकपमा पोर्चुगल र उरुग्वेले पहिलो हाफमा बराबरी खेलेका छन्। लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
खेलको पहिलो हाफमा पोर्चुगलले बढी दवाव दिए पनि उरुग्वेको डिफेन्स तोड्न असफल छ। खेलमा कम पकड जमाएको उरुग्वेले पोर्चुगलका खेलाडीलाई खुलेर खेल्न दिएको छैन।
आजको खेल जित्ने टोलीका लागि अघिल्लो चरण सहज हुनेछ। पोर्चुगल भने थप जित्नु पर्ने दबाबमा छ। यसअघि पहिलो खेलमा उ दक्षिण कोरियासँग बराबरी खेलेको थियो।
पोर्चुगलले घानालाई पराजित गरेको थियो।
33
Shares
प्रतिक्रिया