विश्वकप फुटबलमा उरुग्वेविरुद्ध पोर्चुगलले अग्रता लिएको छ। खेलको दोस्रो हाफ चलिरहँदा ब्रुनो फर्नान्डेजले अग्रता दिलाएका हुन्। उरुग्वेलाई पराजित गर्न सके पोर्चुगलको अघिल्लो चरण यात्रा बलियो हुनेछ। यसअघि पहिलो खेलमा घानालाई पराजित गरेको थियो। प्रकाशित: मंसिर १३, २०७९ मंगलबार २:२ 213 Shares
प्रतिक्रिया