डेनमार्कविरुद्ध अग्रता लिँदै विश्वकपमा नकआउट पुग्ने सम्भावना अष्ट्रेलियाले बलियो बनाएको छ।
खेलको ६० औं मिनेटमा म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका हुन्।
यो खेल जितेको अवस्थामा अष्ट्रेलिया नकआउट पुग्ने छ। बराबरीले पनि उसको सम्भावना बलियो छ।
प्रतिक्रिया