युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता लिएको छ। खेलको पहिलो हाफ चलिरहँदा मोरक्को २–० ले अगाडी छ।
यसअघि चौथो मिनेटमा हाकिम जियाचले अग्रता दिलाएका थिए। आजको खेल जिते मोरक्को अघिल्लो चरणमा पुग्ने छ। क्यानडा भने यसअघि नै बाहिरिसकेको छ।
यही समूह एफ को अर्को खेलमा बेल्जियम र क्रोयसिया भिडिरहेका छन्। यो खेल बराबरी भए क्रोयसिया र जिते बेल्जियम नकआउटमा पुग्नेछ।
309
Shares
प्रतिक्रिया