ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमका प्रदेशसभा सदस्यले आज शपथ ग्रहण गर्ने

सुदूरपश्चिमका प्रदेशसभा सदस्यले आज शपथ ग्रहण गर्ने

फाइल।


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:१, काठमाडौँ

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् ।

दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ गराएपछि साढे १ मा रावलले ५२ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

प्रदेशसभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था गरेअनुसार ६ जनाले मातृभाषामा शपथ लिन नाम टिपाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .