दार्चुलामा चरेससहित एक जना पक्राउ परेका छन्। सोमबार दिउँसो शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडी डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शंंका लागेर जाँच गर्दा उनको साथबाट १.७ किलोग्राम चरेश बरामद गरिएको थियो।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले उनलाई चरेशसहित नियन्त्रणमा लिएको हो।
21
Shares
प्रतिक्रिया