ad ad

बागमती


थली–साँखु सडकखण्डमा आज पनि स्थानीयको अवरोध, सवारी आवागमन बन्द

थली–साँखु सडकखण्डमा आज पनि स्थानीयको अवरोध, सवारी आवागमन बन्द

तस्बिरहरु : देवचन्द्र आचार्य, थली।


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १३:१५, काठमाडौँ

थली–साँखु सडकखण्डमा आज पनि स्थानीयले अवरोध जारी राखेका छन्। सडक पिच गर्न माग गर्दै गत शुक्रबारदेखि थली क्षेत्रका स्थानीयले सवारी आवागमन नै बन्द गरेका हुन्।

उक्त सडकखण्डमा आज पनि सवारी साधन चल्न सकेको छैन्। उक्त रुट हुँदै चल्ने सवारी साधनलाई मूलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ ।

डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटीको बाटो पनि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यसअघि पनि पटक पटक बाटो पिच गर्न माग गर्दै स्थानीयले अवरोध गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .