फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारी हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारी कटौती गर्ने लागेको बताएको छ।
‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’, कम्पनीले जनाएको छ। रासस/एएनआई
48
Shares
प्रतिक्रिया