नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।
लघुवित्तले सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
24
Shares
प्रतिक्रिया