नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
यसअनुसार आज १ अमेरिकी डलर किन्दा १३३.०९ रुपैयाँ तिर्नुपर्नेछ भने बेच्दा १३३.६९ रुपैयाँ पाइनेछ।
त्यसैगरी युरो १ को खरिद दर १४४.७९ रुपैयाँ र बिक्री दर १४५.४४ रुपैयाँ, हङकङ डलर १ को खरिद दर १७.०३ रुपैयाँ र बिक्री दर १७.११ रुपैयाँ रहेको छ।
कुन मुद्राको कति छ मूल्य?
924
Shares
प्रतिक्रिया