ad ad

कारोबार


डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण

डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण

नेपालखबर
माघ १९, २०८० शुक्रबार १५:२१, काठमाडौँ

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको बाइलेटरल सिरिज यही यही २०२४ को फेब्रुअरीमा हुने भएको छ।

उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छन्।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी१ र डिशहोम गोबाट हुँदै छ।  

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .