सरकारले ‘एक पालिका, एक डाउन टाउन’ योजना विकास गर्ने भएको छ।
पक्की सडक नजोडिएका सडक जोड्न १ खर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट प्रस्तुत गर्दै जानकारी दिए।
त्यस्तै, हुलाकी राजमार्ग, मध्यपाहाडी राजमार्ग, मदनभण्डारी राजगमार्ग, उत्तर दक्षिण करिडोरमा आर्थिक विकास गर्ने कार्यक्रम उनले ल्याएका छन्।
48
Shares
प्रतिक्रिया