ad ad

कारोबार


वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने सरकारको घोषणा

वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने सरकारको घोषणा

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:५३, काठमाडौँ

नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने भएको छ। 

नागरिक उड्डयन प्राधिकरणको नियामकीय क्षमता बढाउनेगरी पुनःसंरचना हुने भएको छ। 

सरकारले आगामी वर्षको बजेटमा बन्द रहेका उद्योग सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने कार्यक्रम ल्याएको हो। 

आगामी वर्षको  बजेटमा विराटनगरको जुटमिल, हेटौंडाको कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतमा निजी क्षेत्रसंग सहकार्यगरी सञ्चालन गरिने भएको  छ।

सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीको रुपमा विकास गरी सर्वसाधरणको लगानी गर्ने वातावरण बनाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .