ad ad

कारोबार


उच्च गतिको इन्टरनेटका लागि जियो प्लेटफर्मले पायो स्याटेलाइट राख्ने अनुमति

उच्च गतिको इन्टरनेटका लागि जियो प्लेटफर्मले पायो स्याटेलाइट राख्ने अनुमति

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १७:५३, काठमाडौँ

रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले स्याटेलाइट प्रक्षेपणको अनुमति पाएको छ। 

लक्जेम्बर्गको एसईएससँगको साझेदारीमा भारतीय अन्तरिक्ष नियामकबाट उच्च गतिको इन्टरनेट सेवाको लागि अनुमति पाएको रोयटर्सले जनाएको छ। 

सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार स्याटेलाइटबाट इन्टरनेट दिनका लागि खडा गरिएको अर्बिट कनेक्ट इन्डियाले तीनवटा स्वीकृति पाएको छ। 

इन्डियन नेसनल स्पेस प्रोमोसन एन्ड अथोराइजेसन सेन्टरले अप्रिल र जुनमा भारतमाथिको अन्तरिक्षमा अर्बिट कनेक्टको स्याटेलाइट राख्ने अनुमति दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .