ad ad

कला


एलओडीमा भिटेन कन्सर्ट हुने

एलओडीमा भिटेन कन्सर्ट हुने

नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:२८, काठमाडौँ

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ कन्सर्ट हुने भएको छ। ‘भिनेट लाइभ पफमेन्स एलओडी’ नामको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एन्ड मिडियाले आयोजन गर्न लागेको हो। 

शनिबार साँझ ठमेलस्थित एलओडी आयोजनामा हुने कन्सर्टमा भिटेनले आफ्ना केही नयाँ तथा केही पुराना गीत गाउने छन्।

युवापुस्ता माझ लोकप्रिय र्‍यापर भिटेनको काठमाडौँमा कुनै पनि शो नभएको करिब एक वर्ष भएको छ। लामो समयदेखि भिटेनलाई मिस गरिरहेका दर्शकका लागि भिटनेसँग भेट्ने र उनको गीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्न भिटेन कन्सर्ट आयोजना गर्न लागिएको आयोजक थ्रि सिक्टिफाइभ इभेन्ड एन्ड मिडियाका मुख्य कार्यकारी निर्देशक नारायण आचार्य ‘ह्याप्पी’ ले बताए। 

थ्रि सिक्टिफाइभ इभेन्ड एन्ड मिडियाले पनि करिब एक वर्षपछि यस्तो कार्यक्रम गर्न लागेको हो। मिडियाले गत वर्ष इन्डियन आइडल विजेता पवनदीप राजनलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .