भारतीय शास्त्रीय गायनका हस्ती उस्ताद रासिद खानको निधन भएको छ। उनी ५५ वर्षका थिए।
प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको कोलाकातास्थित एक निजी अस्पतालमा निधन भएको हो।
मंगलबार दिउँसो ३ः४५ मा उनको निधन भएको अस्पतालले जनाएको छ।
गत महिना उनको स्वास्थ्य गम्भीर बनेको थियो।
खान रामपुर साहसवान घरानाका हुन्। उनी सो घरानाका संस्थापक इनायत हुसेन खानका पनाति हुन्। एजेन्सी
93
Shares
प्रतिक्रिया