युक्रेनलाई च्यालेन्जर २ ट्यांक दिने बेलायतको निर्णयप्रति रुसले असन्तुष्टि व्यक्त गरेको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बीबीसीलाई भनिन्, ‘हामीले पहिले नै भनेजस्तै युक्रेनलाई आपूर्ति गरिने कुनै पनि हतियार हाम्रा लागि वैध निशाना हुनेछ।’
बेलायती प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले शनिबार युक्रेनलाई च्यालेन्जर २ ट्यांक दिने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ऋषि सुनकको फोन वार्तापछि यो निर्णय गरिएको हो। बीबीसी
132
Shares
प्रतिक्रिया