टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ८ हजार पुगेको छ।
बीबीसीका अनुसार यहाँ राहत र उद्धार कार्य द्रुत गतिमा भइरहेको छ।अर्कातर्फ टर्कीमा हजारौं मानिस ठिहिँर्याउँदो चिसोमा सडकमा बस्न बाध्य भएका छन्।
हेर्नुहोस् ६ तस्बिर
प्रतिक्रिया