ad ad

ग्लोबल


मुम्बईको भवनमा भीषण आगलागी, दुईजनाको मृत्यु (भिडिओ)

मुम्बईको भवनमा भीषण आगलागी, दुईजनाको मृत्यु (भिडिओ)

घटनास्थल


नेपालखबर
कात्तिक ६, २०८० सोमबार १७:२६, काठमाडौँ

भारतस्थित मुम्बईको कान्दिवली क्षेत्रमा रहेको एक भवनमा सोमबार आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ।

समाचार एजेन्सी एएनआईले भवनमा लागेको आगोको भिडिओ पनि सेयर गरेको छ। 

हेर्नुहोस्-

कान्दिवलीको महावीर नगरको पवनधाम वीणा सन्तुर भवनमा आगलागी भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .