ad ad

कर्णाली


डोल्पा प्रदेश सभा (२) मा कर्णालीका बहालवाला पर्यटनमन्त्री शाही निर्वाचित

डोल्पा प्रदेश सभा (२) मा कर्णालीका बहालवाला पर्यटनमन्त्री शाही निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १२:४९, सुर्खेत

कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन्। 

डोल्पा प्रदेश सभा (२) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन्। 

उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे। एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन्। 

निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन्।  यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .