ad ad

कोशी


कोशी प्रदेशमा दर्ता भएका सवारी साधन अब ५ वर्ष नवीकरण हुने

कोशी प्रदेशमा दर्ता भएका सवारी साधन अब ५ वर्ष नवीकरण हुने

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १८:१२, काठमाडौँ

कोशी प्रदेशमा दर्ता भएका गाडाी तथा मोटरसाइलकले २ देखि ५ वर्षसम्मको नवीकरण गर्न सक्ने भएका छन्।

सवारी धनीले चाहेको खण्डमा ५ वर्षसम्मको दस्तुर बुझाएर एकै पटक नवीकरण गर्न सक्ने भएका हुन्।

कोशी प्रदेशको बजेट आज सार्वजनिक भएको छ।

बजेट भाषणमार्फत मुख्यमन्त्री हिम्मतकुमार काकीले सो व्यवस्था गरिएको जानकारी गराएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .