कोशी प्रदेशमा सभामुख चयनका लागि मतदान हुने भएको छ। दिउँसो ३ बजे चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक हुँदै छ।
गत साउन १६ देखि बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।
सभामुखमा उम्मेदवारी दिने राप्रपाले निर्णय गरिसकेको छ। राप्रपाका अम्बर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय भएको छ।
बिहान बसेको कार्य व्यवस्था समितिको बैठकले सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो।
57
Shares
प्रतिक्रिया