ad ad

फोटोफिचर


तस्बिरमा लगनखेलको दसैँ बजार!


सरोज बैजु
असोज २२, २०८१ मंगलबार २१:१९, काठमाडौँ

बडादसैँ नजिकिएसँगै देशभरका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ।

दसैँ मनाउन घर फर्कनेहरूको लर्कोसँगै राजधानी काठमाडौंका बजारमा दसैँका लागि आवश्यक सरसामान जोहो गर्न मानिसहरूलाई भ्याइ नभ्याई भएको छ।

दसैँको समयमा व्यापारीहरू पनि व्यस्त देखिन्छन्।

मंगलबार ललितपुरको लगनखेल पुग्दा सामान किन्नेहरूको ठेलमठेल देखिन्थ्यो। लत्ताकपडा, भाँडावर्तन नुन, तेल, चिनीदेखि दसैँका लागि आवश्यक सरसामान जुटाउन मानिसहरू पसल पसलमा झुम्मिएका देखिन्थे।

यस्तै, व्यापारीलाई पनि ग्राहकसँग ‘डिल’ गर्न भ्याइनभ्याइको स्थिती थियो।

हेरौँ, तस्बिरमा लगनखेलको दसैँ बजार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .