ad ad

फोटोफिचर


खाद्यले सुरु गर्‍यो आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री (तस्बिरहरू)


सरोज बैजु
असोज २०, २०८१ आइतबार ११:५८, काठमाडौँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि आइतबारबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ। कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट २० असोजबाट बिक्री वितरण सुरु गरेको हो।

यस दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा ३ सय गरी कुल १८ सय बेच्ने लक्ष्य राखेको कम्पनीले खसीबोका जिउँदोको मूल्य छुटसहित प्रतिकेजी ६६० र जिउँदो च्याङ्ग्रा छुटसहित १२२० रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ। कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट काठमाडौँ झिकाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .