नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा अध्यक्ष ओलीका दम्पति टीका ग्रहण गर्नका लागि पुगेका हुन्।
ओलीले शुभ साइतमा गृह जिल्ला भापा पुगेर पिता मोहनप्रसाद ओली र ठूलीआमा हरीमाया ओलीको हातबााट टीका ग्रहण गरेका थिए।
त्यसपछि ओली राष्ट्रपतिको हातबाट टीका थप्न शीतल निवास पुगेका हुन्।
57
Shares
प्रतिक्रिया