नेकपा माओवादी केन्द्रले पाएका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता अहिले पार्टी कार्यालय पेरिसडाँडामा छल्फल गरिरहेका छन्।
उक्त छलपलमा प्रचण्ड,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा,उपमहसचिव वर्षमान पुनसहित प्रदेश इन्चार्ज पनि सहभागी छन्।
आइतवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवार टुंगो गर्ने गरी माओवादी हाइकमान्डको छलफल चलिरहेको हो।
231
Shares
प्रतिक्रिया