निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। समानुपातिक सांसदका लागि राजनीतिक दलहरूले बुझाएका नामावली आयोगले आज बिहान सार्वजनिक गरेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चुनाव लड्न ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए।
हेर्नुहोस् बन्दसूचीमा समावेश उम्मेदवारहरूको नामावली–
387
Shares
प्रतिक्रिया