आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उदयपुर–२ बाट बागी उम्मेदवारी दिएका रामकुमार राईले ‘माछा’ चुनाव चिन्ह पाएका छन्।
पार्टीले आफ्नो योगदानको कदर नगरेको भन्दै यसपटकको निर्वाचनमा राईले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसको क्षेत्रीय सभापतिसमेत भइसकेका राईले आफूले पार्टीलाई आश्वासन मात्र दिएको तर टिकट नदिएको बताएका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई उम्मेदवार बनाएको छ।
30
Shares
प्रतिक्रिया