निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ।
आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ।
आयोगका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च बढी गर्न पाइनेछ।
168
Shares
प्रतिक्रिया