ad ad

राजनीति


रुपन्देहीमा मतदान गर्दै घनश्याम भूसालले भने– संघीय गणतन्त्र लिकमा आयो

रुपन्देहीमा मतदान गर्दै घनश्याम भूसालले भने– संघीय गणतन्त्र लिकमा आयो

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:२५, काठमाडौँ

रुपन्देही क्षेत्रनम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ मा मतदान गरेका छन्। 

उनले मतदानपश्चात् आजको चुनावले संविधान र संघीय गणतन्त्र लिकमा आएको प्रतिक्रिया दिएका छन्। 

‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .