नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।
सोमबार बसेको सर्वदलीय बैठकपछि मध्यान्ह १२ बजेदेखि झापा क्षेत्र नम्बर ५ को मत गन्न थालिएको हो।
झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले चुनौती दिइरहेका छन्।
उता झापा क्षेत्र नं. ४ को पनि मतगणना सुरु भएको छ। इलाम क्षेत्र नम्बर २ को सर्वदलीय बैठक सकिएको छ। त्यहाँ पनि अहिले मतगणना सुरु हुँदैछ।
198
Shares
प्रतिक्रिया