सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ। प्रतिनिधिसभातर्फको प्रारम्भिक मतपरिणामअनुसार ३२२ मत गन्दा कांग्रेसका हृदयराम थानीले १६८ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका अमृत बिसीले १५० ल्यएका छन्। यसमध्ये चार मत बदर भएको छ। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १४:११ 123 Shares
प्रतिक्रिया