ad ad

राजनीति


झापा–१ : विश्वप्रकाश शर्मा झण्डै ५ हजार मतान्तरले अघि

झापा–१ : विश्वप्रकाश शर्मा झण्डै ५ हजार मतान्तरले अघि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:४७, काठमाडौँ

झापा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन्। झापा–१ मा अहिलेसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ। 

जसमा शर्माले १२ हजार ७ सय मत ल्याएर अग्रता कायम राखेका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ७ सय ८८ मतले पछि परेका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ९ सय १ छ।

शर्माले सुरुदेखि नै अग्रता कायम राखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .